ne_tn/1co/04/08.md

4 lines
592 B
Markdown
Raw Normal View History

2020-12-23 15:55:50 +00:00
# सामान्य जानकारीः
कोरिन्थीहरूले आफू र आफ्‍ना शिक्षकहरूका बारेमा घमण्‍ड गर्दा तिनीहरूले पाप गरेका छन् भनी तिनीहरूलाई महसुस गराउन र शर्ममा पार्नका लागि पावलले यहाँ व्‍यङ्ग्‍यको प्रयोग गर्छन् । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-irony]])