ne_tn/1co/03/07.md

8 lines
1.3 KiB
Markdown

# नता रोप्‍ने ... केही हो । तर परमेश्‍वर नै हुनुहुन्छ जसले वृद्धि दिनुहुन्छ
पावल जोड दिन्छन् कि विश्‍वासीहरूको आत्मिक वृद्धिको लागि न उनी न अपोल्लोस जिम्मेवार छन्, तर यो परमेश्‍वरको काम हो ।
# तर बढाउनुहुने चाहिँ परमेश्‍वर नै हुनुहुन्‍छ ।
यहाँ वृद्धि दिनुहुन्छ भन्‍नुको अर्थ बढ्‍ने तुल्‍याउनु भन्‍ने हो । भाववाचक नाउँ “वृद्धि”लाई क्रियापद पदावलीसँग अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिमीहरूलाई बढ्‍ने तुल्‍याउनुहुने चाहिँ परमेश्‍वर नै हुनुहुन्‍छ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-abstractnouns]])