ne_tn/1co/03/07.md

1.3 KiB

नता रोप्‍ने ... केही हो । तर परमेश्‍वर नै हुनुहुन्छ जसले वृद्धि दिनुहुन्छ

पावल जोड दिन्छन् कि विश्‍वासीहरूको आत्मिक वृद्धिको लागि न उनी न अपोल्लोस जिम्मेवार छन्, तर यो परमेश्‍वरको काम हो ।

तर बढाउनुहुने चाहिँ परमेश्‍वर नै हुनुहुन्‍छ ।

यहाँ वृद्धि दिनुहुन्छ भन्‍नुको अर्थ बढ्‍ने तुल्‍याउनु भन्‍ने हो । भाववाचक नाउँ “वृद्धि”लाई क्रियापद पदावलीसँग अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिमीहरूलाई बढ्‍ने तुल्‍याउनुहुने चाहिँ परमेश्‍वर नै हुनुहुन्‍छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)