ne_tn/1co/01/10.md

24 lines
1.8 KiB
Markdown

# जोड्ने कथनः
पावलले कोरिन्थी विश्‍वासीहरूलाई सम्झाउँछन् कि उनीहरू एक अर्कासँग शान्तिमा रहनुपर्छ अनि यो कि ख्रीष्‍टको क्रूसको सन्देशले, न कि मानिसहरूद्वाराको बप्‍तिस्माले, बचाउँछ ।
# भाइहरू
यहाँ यसले दुवै पुरुषहरू र महिलाहरूलाई समावेश गरी सँगी ख्रीष्‍टिएनहरूलाई जनाउँछ ।
# हाम्रा प्रभु येशू ख्रीष्‍टको नाउँद्वारा
यहाँ “नाउँ” शब्‍द येशू येशू ख्रीष्‍ट व्यक्तिका लागि लक्षणार्थ अर्थात् मेटनिम हो । वैकल्‍पिक अनुवादः “हाम्रा प्रभु येशू ख्रीष्‍टको माध्यमद्वारा” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])
# तिमीहरू सबै सहमत होओ
“तिमीहरू एक अर्कासँग मिलापमा बस”
# तिमीहरूका माझमा फाटो नहोस्
“तिमीहरू आपसमा विभिन्‍न समूहमा विभाजित नहोओ”
# एकै मनको र एउटै उद्देश्यका साथ एकजुट होओ
“एकतामा रहो”