ne_tn/1co/01/05.md

1.4 KiB

तिमीहरू उहाँमा धनी बनाइएका छौ

सम्भावित अर्थहरू हुन् १) “ख्रीष्‍टले तिमीहरूलाई धनी बनाउनुभएको छ” वा २) “परमेश्‍वरले तिमीहरूलाई धनी बनाउनुभएको छ”

हर प्रकारले तिमीहरू धनी बनाइएका छौ

पावलले साधारण शब्‍दमा कुरा गरेका हुन् । वैकल्‍पिक अनुवादः “सबै प्रकारका आत्मिक आशिष्‌ले धनी बनाउनुभएको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hyperbole)

सारा बोलीमा

अरूलाई परमेश्‍वरको सन्देश विभिन्‍न तरिकाले बताउनको लागि परमेश्‍वरले तिमीहरूलाई सक्षम बनाउनुभएको छ ।

सारा ज्ञान

परमेश्‍वरको सन्देश विभिन्‍न तरिकाले बुझ्नको लागि परमेश्‍वरले तिमीहरूलाई सक्षम बनाउनुभएको छ ।