# तिमीहरू उहाँमा धनी बनाइएका छौ सम्भावित अर्थहरू हुन् १) “ख्रीष्‍टले तिमीहरूलाई धनी बनाउनुभएको छ” वा २) “परमेश्‍वरले तिमीहरूलाई धनी बनाउनुभएको छ” # हर प्रकारले तिमीहरू धनी बनाइएका छौ पावलले साधारण शब्‍दमा कुरा गरेका हुन् । वैकल्‍पिक अनुवादः “सबै प्रकारका आत्मिक आशिष्‌ले धनी बनाउनुभएको छ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-hyperbole]]) # सारा बोलीमा अरूलाई परमेश्‍वरको सन्देश विभिन्‍न तरिकाले बताउनको लागि परमेश्‍वरले तिमीहरूलाई सक्षम बनाउनुभएको छ । # सारा ज्ञान परमेश्‍वरको सन्देश विभिन्‍न तरिकाले बुझ्नको लागि परमेश्‍वरले तिमीहरूलाई सक्षम बनाउनुभएको छ ।