ne_tn/1co/01/04.md

1.1 KiB

जोड्ने कथनः

पावलले विश्‍वासीहरूले उहाँको आगमनको प्रतीक्षा गर्दा उनीहरूको पद र ख्रीष्‍टमा भएको संगतिको बारेमा वर्णन गर्छन् ।

ख्रीष्‍ट येशूमा तिमीहरूलाई दिइएको परमेश्‍वरको अनुग्रहको कारण

पावलले अनुग्रहलाई कुनै भौतिक वस्‍तुजस्‍तो भएको कुरा गर्छन् जुन येशूले ख्रीष्‍टिएनहरूलाई वरदानका रूपमा दिनुहुन्‍छ । वैकल्‍पिक अनुवादः “किनभने ख्रीष्‍ट येशूले परमेश्‍वरलाई तिमीहरूप्रति दयालु हुन सम्भव बनाउनुभएको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)