# जोड्ने कथनः पावलले विश्‍वासीहरूले उहाँको आगमनको प्रतीक्षा गर्दा उनीहरूको पद र ख्रीष्‍टमा भएको संगतिको बारेमा वर्णन गर्छन् । # ख्रीष्‍ट येशूमा तिमीहरूलाई दिइएको परमेश्‍वरको अनुग्रहको कारण पावलले अनुग्रहलाई कुनै भौतिक वस्‍तुजस्‍तो भएको कुरा गर्छन् जुन येशूले ख्रीष्‍टिएनहरूलाई वरदानका रूपमा दिनुहुन्‍छ । वैकल्‍पिक अनुवादः “किनभने ख्रीष्‍ट येशूले परमेश्‍वरलाई तिमीहरूप्रति दयालु हुन सम्भव बनाउनुभएको छ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])