ne_tn/zep/01/07.md

2.1 KiB

परमप्रभुले बलिदान तयार पार्नुभएको छ र आफ्ना पाहुनाहरूलाई अलग्गै राख्‍नुभएको छ

यस भाषाले परमेश्‍वरको अन्‍तको योजना देखाइरहेको छ र कसरी आफ्ना मानिसहरूका शत्रुहरूलाई आफ्नो उद्देश्‍यको निम्ति चलाउनुहुन्‍छ भन्‍ने देखाउँछ । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-explicit]])

विदेशी पहिरन लगाएका सबै

विदेशीहरूको रीतिरिवाजलाई सहानुभूति देखाउन र तिनीहरूका विदेशी देवताहरूलाई आराधना गर्न इस्राएलीहरूले तिनीहरूले झैँ लुगा लगाउनेछन् भनी यस वाक्यांशले सुझाव दिन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

त्यस दिन

"परमप्रभुको दिन"

सँघारमा खुट्टा नटेक्नेहरू सबै

यसले एउटा देवता, विशेष गरी डागनलाई आराधना गर्ने मानिसहरूलाई जनाउँछ । अर्को अनुवाद: "दागोनलाई आराधना गर्ने सबै"

शब्द अनुवाद