# परमप्रभुले बलिदान तयार पार्नुभएको छ र आफ्ना पाहुनाहरूलाई अलग्गै राख्‍नुभएको छ यस भाषाले परमेश्‍वरको अन्‍तको योजना देखाइरहेको छ र कसरी आफ्ना मानिसहरूका शत्रुहरूलाई आफ्नो उद्देश्‍यको निम्ति चलाउनुहुन्‍छ भन्‍ने देखाउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]] र [[rc://*/ta/man/translate/figs-explicit]]) # विदेशी पहिरन लगाएका सबै विदेशीहरूको रीतिरिवाजलाई सहानुभूति देखाउन र तिनीहरूका विदेशी देवताहरूलाई आराधना गर्न इस्राएलीहरूले तिनीहरूले झैँ लुगा लगाउनेछन् भनी यस वाक्यांशले सुझाव दिन्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]]) # त्यस दिन "परमप्रभुको दिन" # सँघारमा खुट्टा नटेक्नेहरू सबै यसले एउटा देवता, विशेष गरी डागनलाई आराधना गर्ने मानिसहरूलाई जनाउँछ । अर्को अनुवाद: "दागोनलाई आराधना गर्ने सबै" # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/lordyahweh]] * [[rc://*/tw/dict/bible/kt/dayofthelord]] * [[rc://*/tw/dict/bible/other/sacrifice]] * [[rc://*/tw/dict/bible/kt/setapart]] * [[rc://*/tw/dict/bible/other/punish]] * [[rc://*/tw/dict/bible/other/prince]] * [[rc://*/tw/dict/bible/other/king]] * [[rc://*/tw/dict/bible/kt/lord]] * [[rc://*/tw/dict/bible/other/deceive]]