ne_tn/tit/01/01.md

1.1 KiB

... को विश्‍वासको लागि

... को विश्‍वासलाई दह्रिलो बनाउन

सत्यताको ज्ञान

“सत्यता” र “ज्ञान” भनेका भाववाचक नाउँहरू हुन् । यिनीहरूलाई व्यक्त गर्ने फरक तरिकाहरूको लागि यूएसटीमा हेर्नुहोस् । पावल मानिसहरूले परमेश्‍वर र ख्रीष्‍टको बारेमा सत्य सन्देश जानेका चाहन्छन् ताकि तिनीहरू परमेश्‍वरलाई प्रसन्‍न बनाउने तवरले जिउन सकून् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

जुन धार्मिकतासँग सहमत हुन्छ

“जुन परमेश्‍वरलाई सम्‍मान गर्नलाई सुहाउँदो छ”