ne_tn/tit/01/01.md

12 lines
1.1 KiB
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# ... को विश्‍वासको लागि
... को विश्‍वासलाई दह्रिलो बनाउन
# सत्यताको ज्ञान
“सत्यता” र “ज्ञान” भनेका भाववाचक नाउँहरू हुन् । यिनीहरूलाई व्यक्त गर्ने फरक तरिकाहरूको लागि यूएसटीमा हेर्नुहोस् । पावल मानिसहरूले परमेश्‍वर र ख्रीष्‍टको बारेमा सत्य सन्देश जानेका चाहन्छन् ताकि तिनीहरू परमेश्‍वरलाई प्रसन्‍न बनाउने तवरले जिउन सकून् । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-abstractnouns]])
# जुन धार्मिकतासँग सहमत हुन्छ
“जुन परमेश्‍वरलाई सम्‍मान गर्नलाई सुहाउँदो छ”