ne_tn/sng/07/03.md

42 lines
2.4 KiB
Markdown

# सामान्‍य जानकारीः
आफूले प्रेम गर्नेको बारेमा बताउन जवान स्‍त्रीका प्रेमीले निरन्तरता दिन्‍छन् ।
# तिम्रा दुई स्तन दुईवटा पाठाजस्ता छन्, हरिणका जुम्ल्याहा पाठाजस्ता छन्
श्रेष्ठगीत ४:५ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।
# तिम्रो घाँटी हस्ती-हाडको धरहराजस्तो छ
प्रेमीले तिनको घाँटीलाई हस्ती-हाडबाट बनेको धरहरासँग तुलना गर्छन् । (Simile: [[rc://*/ta/man/translate/figs-simile]])
# हस्ती-हाड
हड्डीजस्‍तै जनावरको सेतो दाह्रा वा दाँत । मानिसहरूले कला गर्न र सामानहरू सुन्दर बनाउन यो प्रयोग गर्छन् ।
# आँखा ... हेश्बोनका तलाउहरूजस्ता छन्
अर्को अनुवाद: "तिम्रा आँखा ... हेश्बोनमा भएका पानीझैँ सफा र चम्किला छन् ।"
# हेश्बोन
यर्दन नदीको पूर्वमा भएको सहरको नाम । (हेर्नुहोस्: translअर्को अनुवादe_names)
# बाथ-रब्बीम
सहरको नाम (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]])
# नाक ... लेबनानको धरहराजस्तो छ
धरहरा लामो र सिधा भए जस्तै उनको नाक पनि त्‍यो जस्‍तै लामो र सिधा छ ।
# दमस्कसतिर फर्केको
"मानिसहरूलाई दमस्कसतिर हेर्न दिने"
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/watchtower]]
* [[rc://*/tw/dict/bible/names/lebanon]]
* [[rc://*/tw/dict/bible/names/damascus]]