ne_tn/sng/07/03.md

2.4 KiB

सामान्‍य जानकारीः

आफूले प्रेम गर्नेको बारेमा बताउन जवान स्‍त्रीका प्रेमीले निरन्तरता दिन्‍छन् ।

तिम्रा दुई स्तन दुईवटा पाठाजस्ता छन्, हरिणका जुम्ल्याहा पाठाजस्ता छन्

श्रेष्ठगीत ४:५ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

तिम्रो घाँटी हस्ती-हाडको धरहराजस्तो छ

प्रेमीले तिनको घाँटीलाई हस्ती-हाडबाट बनेको धरहरासँग तुलना गर्छन् । (Simile: rc://*/ta/man/translate/figs-simile)

हस्ती-हाड

हड्डीजस्‍तै जनावरको सेतो दाह्रा वा दाँत । मानिसहरूले कला गर्न र सामानहरू सुन्दर बनाउन यो प्रयोग गर्छन् ।

आँखा ... हेश्बोनका तलाउहरूजस्ता छन्

अर्को अनुवाद: "तिम्रा आँखा ... हेश्बोनमा भएका पानीझैँ सफा र चम्किला छन् ।"

हेश्बोन

यर्दन नदीको पूर्वमा भएको सहरको नाम । (हेर्नुहोस्: translअर्को अनुवादe_names)

बाथ-रब्बीम

सहरको नाम (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

नाक ... लेबनानको धरहराजस्तो छ

धरहरा लामो र सिधा भए जस्तै उनको नाक पनि त्‍यो जस्‍तै लामो र सिधा छ ।

दमस्कसतिर फर्केको

"मानिसहरूलाई दमस्कसतिर हेर्न दिने"

शब्द अनुवाद