ne_tn/sng/04/03.md

29 lines
1.6 KiB
Markdown

# सामान्‍य जानकारी:
प्रेमीले स्‍त्रीको प्रशंसा गर्न निरन्तरता दिन्‍छन् ।
# सिन्दुरे रङको धागोजस्ता
यस वाक्‍यांशले स्‍त्रीको ओठको रङ्गलाई सिन्दुरे रङ्गको धागोसँग तुलना गर्छ ।अर्को अनुवाद: "सिन्दुरे रङको धागोजस्तै गाडा राता छन् ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-simile]])
# सिन्दुरे रङ
रगतको रङ्गजस्‍ता गाडा राता रङ्ग
# मायालु छ
"सुन्दर छ"
# दुई फ्याक परेका दारिमहरूजस्ता
दारिमहरू चिल्‍लो, गोलो र निकै रातो रङ्गको हुन्‍छ ।अर्को अनुवाद: "दुई फ्याक परेका गुलाबी र गोला दारिमहरूजस्ता" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-simile]])
# तिम्रा ... घुम्टोभित्र
श्रेष्ठगीत ४:१ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/pomegranate]]
* [[rc://*/tw/dict/bible/other/veil]]