ne_tn/sng/04/03.md

1.6 KiB

सामान्‍य जानकारी:

प्रेमीले स्‍त्रीको प्रशंसा गर्न निरन्तरता दिन्‍छन् ।

सिन्दुरे रङको धागोजस्ता

यस वाक्‍यांशले स्‍त्रीको ओठको रङ्गलाई सिन्दुरे रङ्गको धागोसँग तुलना गर्छ ।अर्को अनुवाद: "सिन्दुरे रङको धागोजस्तै गाडा राता छन् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

सिन्दुरे रङ

रगतको रङ्गजस्‍ता गाडा राता रङ्ग

मायालु छ

"सुन्दर छ"

दुई फ्याक परेका दारिमहरूजस्ता

दारिमहरू चिल्‍लो, गोलो र निकै रातो रङ्गको हुन्‍छ ।अर्को अनुवाद: "दुई फ्याक परेका गुलाबी र गोला दारिमहरूजस्ता" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

तिम्रा ... घुम्टोभित्र

श्रेष्ठगीत ४:१ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

शब्द अनुवाद