ne_tn/sng/01/08.md

19 lines
748 B
Markdown

# मेरो बगालका पाइलाहरू पछ्याऊ
"बगालका पछिल्तिरबाट सँग-सँगै पछ्याऊ"
# पाइलाहरू
जमिनमा बगालको खुरको चिन्हहरू
# तिम्रा ससाना बाख्राहरू चराऊ
"तिम्रा ससाना बाख्राहरूलाई खुवाऊ" वा "तिम्रा ससाना बाख्राहरूलाई खान देऊ"
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/know]]
* [[rc://*/tw/dict/bible/other/flock]]
* [[rc://*/tw/dict/bible/other/goat]]
* [[rc://*/tw/dict/bible/other/shepherd]]