ne_tn/sng/01/08.md

748 B

मेरो बगालका पाइलाहरू पछ्याऊ

"बगालका पछिल्तिरबाट सँग-सँगै पछ्याऊ"

पाइलाहरू

जमिनमा बगालको खुरको चिन्हहरू

तिम्रा ससाना बाख्राहरू चराऊ

"तिम्रा ससाना बाख्राहरूलाई खुवाऊ" वा "तिम्रा ससाना बाख्राहरूलाई खान देऊ"

शब्द अनुवाद