ne_tn/rom/15/12.md

1.2 KiB

यिशैको जरा

यिशै दाऊद राजाका शारीरिक पिता थिए । वैकल्पिक अनुवादः “यिशैको वंश” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

उहाँमा अन्यजातिहरूले आशा गर्नेछन्

यहाँ “उहाँ”ले यिशैको सन्तान, मसिहलाई जनाउँछ । उहाँका प्रतिज्ञाहरू पूरा गर्नुहुन्छ भनेर जो यहूदीहरू होइनन् तिनीहरूले पनि उहाँलाई भरोसा गर्नेछन् । वैकल्‍पिक अनुवादः “उहाँले प्रतिज्ञा गर्नुभएका कुराहरू गर्नुहुन्छ भनेर ती मानिसहरू जो यहूदीहरू होइनन् तिनीहरूले उहाँलाई भरोस गर्न सक्छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)