8 lines
1.2 KiB
Markdown
8 lines
1.2 KiB
Markdown
# यिशैको जरा
|
|
|
|
यिशै दाऊद राजाका शारीरिक पिता थिए । वैकल्पिक अनुवादः “यिशैको वंश” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])
|
|
|
|
# उहाँमा अन्यजातिहरूले आशा गर्नेछन्
|
|
|
|
यहाँ “उहाँ”ले यिशैको सन्तान, मसिहलाई जनाउँछ । उहाँका प्रतिज्ञाहरू पूरा गर्नुहुन्छ भनेर जो यहूदीहरू होइनन् तिनीहरूले पनि उहाँलाई भरोसा गर्नेछन् । वैकल्पिक अनुवादः “उहाँले प्रतिज्ञा गर्नुभएका कुराहरू गर्नुहुन्छ भनेर ती मानिसहरू जो यहूदीहरू होइनन् तिनीहरूले उहाँलाई भरोस गर्न सक्छन्” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]])
|