ne_tn/rom/09/21.md

567 B

के ... दैनिक प्रयोगको लागि बनाउने अधिकार कुमालेसँग हुँदैन र ?

यो आलङ्कारिक प्रश्‍न एउटा हप्‍की हो । वैकल्पिक अनुवादः “कुमालेसँग निश्‍चय पनि ... दैनिक प्रयोगको लागि बनाउने अधिकार हुन्छ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)