ne_tn/rom/09/21.md

4 lines
567 B
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# के ... दैनिक प्रयोगको लागि बनाउने अधिकार कुमालेसँग हुँदैन र ?
यो आलङ्कारिक प्रश्‍न एउटा हप्‍की हो । वैकल्पिक अनुवादः “कुमालेसँग निश्‍चय पनि ... दैनिक प्रयोगको लागि बनाउने अधिकार हुन्छ ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]])