ne_tn/rom/09/14.md

912 B

त्यसोभए हामी के भनौँ त ?

पावलले उनको पाठकहरूको ध्यान पाउनको लागि प्रश्‍नको प्रयोग गरिरहेका छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

त्यस्तो कहिल्यै नहोस्

“यो सम्भव छैन !” वा “निश्‍चय नै होइन !” यो कुरा हुन सक्‍छ भन्‍ने कुरालाई यस अभिव्यक्तिले कडा रूपमा इन्कार गर्छ । तपाईंसँग यहाँ प्रयोग गर्न सकिने यस्तै समान अभिव्यक्ति तपार्इंको भाषामा हुन सक्छ ।