# त्यसोभए हामी के भनौँ त ? पावलले उनको पाठकहरूको ध्यान पाउनको लागि प्रश्‍नको प्रयोग गरिरहेका छन् । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]]) # त्यस्तो कहिल्यै नहोस् “यो सम्भव छैन !” वा “निश्‍चय नै होइन !” यो कुरा हुन सक्‍छ भन्‍ने कुरालाई यस अभिव्यक्तिले कडा रूपमा इन्कार गर्छ । तपाईंसँग यहाँ प्रयोग गर्न सकिने यस्तै समान अभिव्यक्ति तपार्इंको भाषामा हुन सक्छ ।