ne_tn/rom/09/10.md

541 B

हाम्रा पिता

पावलले इसहाकलाई “हाम्रा पिता” भनेर जनाउँछन् किनभने इसहाक चाहिँ पावल र रोममा भएका यहूदी विश्‍वासीहरूका पूर्खा थिए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-inclusive)

गर्भधारण गरेकी थिइन्

“गर्भवती भएकी थिइन्”