# हाम्रा पिता पावलले इसहाकलाई “हाम्रा पिता” भनेर जनाउँछन् किनभने इसहाक चाहिँ पावल र रोममा भएका यहूदी विश्‍वासीहरूका पूर्खा थिए । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-inclusive]]) # गर्भधारण गरेकी थिइन् “गर्भवती भएकी थिइन्”