ne_tn/rom/09/08.md

1.3 KiB

शरीरका सन्तानहरू ... होइनन्

यहाँ “शरीरका सन्तानहरू” भनेको प्रतिस्थापन शब्द हो जसले अब्राहामका शारीरिक सन्ततिहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “अब्राहामका सबै सन्ततिहरू ... होइनन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

परमेश्‍वरका सन्तानहरू

यो एउटा अलङ्कार हो जसले ती मानिसहरूलाई जनाउँछ जो आत्मिक सन्तानहरू हुन्, तिनीहरू जसले येशूमा विश्‍वास गर्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

प्रतिज्ञाका सन्तानहरू

यसले ती मानिसहरूलाई जनाउँछ जसले परमेश्‍वरले अब्राहामलाई दिनुभएको प्रतिज्ञाहरू अंशको रूपमा पाउनेछन् ।