ne_tn/rom/09/08.md

12 lines
1.3 KiB
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# शरीरका सन्तानहरू ... होइनन्
यहाँ “शरीरका सन्तानहरू” भनेको प्रतिस्थापन शब्द हो जसले अब्राहामका शारीरिक सन्ततिहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “अब्राहामका सबै सन्ततिहरू ... होइनन्” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])
# परमेश्‍वरका सन्तानहरू
यो एउटा अलङ्कार हो जसले ती मानिसहरूलाई जनाउँछ जो आत्मिक सन्तानहरू हुन्, तिनीहरू जसले येशूमा विश्‍वास गर्छन् । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
# प्रतिज्ञाका सन्तानहरू
यसले ती मानिसहरूलाई जनाउँछ जसले परमेश्‍वरले अब्राहामलाई दिनुभएको प्रतिज्ञाहरू अंशको रूपमा पाउनेछन् ।