ne_tn/rom/03/15.md

1.1 KiB

तिनीहरूका पाउहरू रगत बगाउनलाई छिटा छन्

यहाँ “पाउहरू” भनेको प्रतिस्थापकीय शब्द हो जसले ती मानिसहरू आफैँलाई प्रतिनिधित्व गर्छ । “रगत” शब्द चाहिँ एउटा अलङ्कार हो जसले मानिसहरूलाई मार्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरू मानिसहरूलाई हानि गर्न र मार्न हतारमा छन्” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-synecdoche]] अनि [[rc:///ta/man/translate/figs-metaphor]])

तिनीहरूका पाउहरू

“तिनीहरूको” भन्‍ने शब्दले रोमीहरू ३:९ मा भएका यहूदीहरू र ग्रीकहरूलाई जनाउँछ ।