ne_tn/rev/22/18.md

1.8 KiB

सामान्य जानकारीः

यूहन्‍नाले प्रकाशको पुस्तकको विषयमा उनका आखिरी टिप्‍पनीहरू दिन्छन् ।

म गवाही दिन्छु

यहाँ “म” शब्दले यूहन्‍नालाई जनाउँछ ।

यस पुस्तकका अगमवाणीका वचनहरू

यहाँ “वचनहरू”ले तिनीहरूले निर्माण गरेका सन्देशलाई जनाउँछ । तपाईंले यसलाई प्रकाश २२:७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः “यस पुस्तकको अगमवाणीको सन्देश” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

यदि कसैले तिनमा थप्‍छ भने ... परमेश्‍वरले ... थप्‍नुहुनेछ

यस अगमवाणीको बारेमा केही पनि नबदल्‍नका निमित्त यो एउटा कडा चेतावनी हो ।

tजसको बारेमा यस पुस्तकमा लेखिएका छन्

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जसको बारेमा मैले यस पुस्तकमा लेखेको छु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)