ne_tn/rev/22/10.md

1.7 KiB

जोड्ने कथनः

स्वर्गदूतले यूहन्‍नासँग कुरा गर्न सकाउँछन् ।

यस पुस्तक ... लाई मोहोर नलगाऊ

कुनै पुस्तकलाई मोहोर लगाउनु भनेको जो कोही पनि व्यक्तिको लागि त्यो मोहोर नतोडिकन त्यसभित्र भएको कुरा पढ्नलाई असम्भव बनाउनका निमित्त त्यसलाई केही कुराले बन्द राख्‍नु थियो । स्वर्गदूतले यूहन्‍नालाई त्यो सन्देशलाई गोप्य नराख्‍नको लागि बताइरहेका छन् । वैकल्‍पिक अनुवादः “यस पुस्तक ... लाई गोप्य नराख” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

यस पुस्तकको अगमवाणीका वचनहरू

यहाँ “वचनहरू”ले तिनीहरूले निर्माण गरेका सन्देशलाई जनाउँछ । तपाईंले यसलाई प्रकाश २२:७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः “यस पुस्तकको अगमवाणीको सन्देश” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)