ne_tn/rev/21/18.md

1.4 KiB

पर्खाल चाहिँ बिल्‍लौरले बनेको थियो र सहर चाहिँ निखुर सुनले

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “कसैले पर्खाललाई बिल्‍लौरले बनाएको थियो र सहरलाई चाहिँ निखुर सुनले” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

निखुर सुन, सफा काँच जस्तै

सुन यति सफा थियो कि त्यो काँच नै भए झैँ गरी बताइएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

बिल्‍लौर

यो एउटा बहुमूल्य रत्‍न हो । बिल्‍लौर चाहिँ काँच वा स्‍फटिक झैँ छर्लङ्गै देखिने किसिमको भएको हुन सक्छ । तपाईंले यसलाई प्रकाश ४:३ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-unknown)