ne_tn/rev/21/18.md

12 lines
1.4 KiB
Markdown

# पर्खाल चाहिँ बिल्‍लौरले बनेको थियो र सहर चाहिँ निखुर सुनले
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “कसैले पर्खाललाई बिल्‍लौरले बनाएको थियो र सहरलाई चाहिँ निखुर सुनले” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])
# निखुर सुन, सफा काँच जस्तै
सुन यति सफा थियो कि त्यो काँच नै भए झैँ गरी बताइएको छ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-simile]])
# बिल्‍लौर
यो एउटा बहुमूल्य रत्‍न हो । बिल्‍लौर चाहिँ काँच वा स्‍फटिक झैँ छर्लङ्गै देखिने किसिमको भएको हुन सक्छ । तपाईंले यसलाई [प्रकाश ४:३](../04/01.md) मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-unknown]])