ne_tn/rev/21/11.md

1.6 KiB

त्यसमा ... थियो

यसले भौतिक येरूशलेमलाई होइन तर “स्‍वर्गबाट तल आइरहेको, येरूशलेम”लाई जनाउँछ जसलाई उनले अघिल्‍लो पदमा वर्णन गरेका थिए ।

धेरै बहुमूल्य गहना जस्तो, स्‍फटिक झैँ छर्लङ्ग रहेको बिल्‍लौर जस्तो

यी दुई वाक्यांशहरूको सामान्यतया एउटै अर्थ हुन्छ । दोस्रोले एक खास गहनाको नाम दिएर येरूशलेमको चहकिलोपनलाई जोड दिन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parallelism)

स्‍फटिक झैँ छर्लङ्ग

“असाध्यै छर्लङ्ग”

बिल्‍लौर

यो एउटा बहुमूल्य रत्‍न हो । बिल्‍लौर चाहिँ काँच वा स्‍फटिक झैँ छर्लङ्गै देखिने किसिमको भएको हुन सक्छ । तपाईंले यसलाई प्रकाश ४:३ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-unknown)