ne_tn/rev/21/11.md

16 lines
1.6 KiB
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# त्यसमा ... थियो
यसले भौतिक येरूशलेमलाई होइन तर “स्‍वर्गबाट तल आइरहेको, येरूशलेम”लाई जनाउँछ जसलाई उनले अघिल्‍लो पदमा वर्णन गरेका थिए ।
# धेरै बहुमूल्य गहना जस्तो, स्‍फटिक झैँ छर्लङ्ग रहेको बिल्‍लौर जस्तो
यी दुई वाक्यांशहरूको सामान्यतया एउटै अर्थ हुन्छ । दोस्रोले एक खास गहनाको नाम दिएर येरूशलेमको चहकिलोपनलाई जोड दिन्छ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-parallelism]])
# स्‍फटिक झैँ छर्लङ्ग
“असाध्यै छर्लङ्ग”
# बिल्‍लौर
यो एउटा बहुमूल्य रत्‍न हो । बिल्‍लौर चाहिँ काँच वा स्‍फटिक झैँ छर्लङ्गै देखिने किसिमको भएको हुन सक्छ । तपाईंले यसलाई [प्रकाश ४:३](../04/01.md) मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-unknown]])