ne_tn/rev/21/09.md

1.3 KiB

दुलही, थुमाकी पत्‍नी

स्‍वर्गदूतले येरूशलेमको विषयमा त्यो आफ्‍नो दुलहा, थुमासँग विवाह गर्न लागेकी कुनै स्‍त्री भए झैँ गरी बताउँछन् । येरूशलेम ती विश्‍वासीहरूको लागि प्रतिस्‍थापन शब्द हो जो पछि त्यसका वासिन्दाहरू हुनेछन् । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-personification]] अनि [[rc:///ta/man/translate/figs-metaphor]] अनि rc://*/ta/man/translate/figs-metonymy)

थुमा

यो एउटा कलिलो भेडा हो । यहाँ ख्रीष्‍टलाई जनाउनको लागि यसलाई प्रतीकात्‍मक रूपमा प्रयोग गरिएको छ । तपाईंले यसलाई प्रकाश ५:६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-symlanguage)