# दुलही, थुमाकी पत्‍नी स्‍वर्गदूतले येरूशलेमको विषयमा त्यो आफ्‍नो दुलहा, थुमासँग विवाह गर्न लागेकी कुनै स्‍त्री भए झैँ गरी बताउँछन् । येरूशलेम ती विश्‍वासीहरूको लागि प्रतिस्‍थापन शब्द हो जो पछि त्यसका वासिन्दाहरू हुनेछन् । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-personification]] अनि [[rc://*/ta/man/translate/figs-metaphor]] अनि [[rc://*/ta/man/translate/figs-metonymy]]) # थुमा यो एउटा कलिलो भेडा हो । यहाँ ख्रीष्‍टलाई जनाउनको लागि यसलाई प्रतीकात्‍मक रूपमा प्रयोग गरिएको छ । तपाईंले यसलाई [प्रकाश ५:६](../05/06.md) मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/writing-symlanguage]])