ne_tn/rev/20/14.md

1.4 KiB

मृत्यु र पाताललाई फ्याँकियो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले मृत्यु र पाताललाई फ्याँक्‍नुभयो” वा “परमेश्‍वरका स्‍वर्गदूतले मृत्यु र पाताललाई फ्याँके” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

दोस्रो मृत्यु

“दोस्रो पटक मर्नु ।” यसलाई प्रकाश २०:१४ अनि प्रकाश २१:०८ मा अग्‍नि-कुण्‍डमा हुने अनन्त सजायको रूपमा वर्णन गरिएको छ । तपाईंले यसलाई प्रकाश २:११ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः “अग्‍नि-कुण्‍डमा हुने आखिरी मृत्यु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-symlanguage)