ne_tn/rev/20/13.md

1.4 KiB

समुद्रले ... मृतकहरू दियो ... मृत्यु रा पातालले ... मृतकहरू दिए

यहाँ यूहन्‍नाले समुद्र, मृत्यु, र पातालको विषयमा तिनीहरू जीवित व्यक्तिहरू भए झैँ गरेर बताउँछन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)

... को इन्‍साफ भयो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले मृत मानिसहरूको इन्‍साफ गर्नुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

पाताल

यहाँ “पाताल” भनेको प्रतिस्‍थापन शब्द हो जसले अविश्‍वासीहरू तिनीहरू मर्दाखेरी परमेश्‍वरको इन्‍साफलाई पर्खिनको लागि जाने स्‍थानलाई प्रतिनिधित्व गर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)