ne_tn/rev/20/06.md

1.4 KiB

यिनीहरूमाथि दोस्रो मृत्युको कुनै शक्ति छैन

यहाँ यूहन्‍नाले “मृत्यु”लाई शक्ति भएको कोही व्यक्तिको रूपमा वर्णन गर्छन् । वैकल्‍पिक अनुवादः “यी मानिसहरूले दोस्रो मृत्युको अनुभव गर्नेछैनन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)

दोस्रो मृत्यु

“दोस्रो पटक मर्नु ।” यसलाई प्रकाश २०:१४ अनि प्रकाश २१:०८ मा अग्‍नि-कुण्‍डमा हुने अनन्त दण्‍डको रूपमा वर्णन गरिएको छ । तपाईंले यसलाई प्रकाश २:११ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः “अग्‍नि-कुण्‍डमा हुने आखिरी मृत्यु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-symlanguage)