ne_tn/rev/16/04.md

970 B

तिनको कचौरा खन्याए

“कचौरा” शब्दले त्यसमा भएको कुरालाई जनाउँछ । तपाईंले यसलाई प्रकाश १६:२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः “तिनको कचौराबाट दाखमद्य खन्याए” वा “तिनको कचौराबाट परमेश्‍वरको क्रोध खन्याए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

नदीहरू र पानीका मुहानहरू

यसले स्वच्‍छ पानीका सबै जलाशयहरूलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)