ne_tn/rev/16/02.md

1.3 KiB

तिनको कचौरा खन्याए

“कचौरा” शब्दले त्यसमा भएको कुरालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “तिनको कचौराबाट दाखमद्य खन्याए” वा “तिनको कचौराबाट परमेश्‍वरको क्रोध खन्याए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

पीडापूर्ण घाउहरू

“पीडापूर्ण चोटहरू ।” यी चाहिँ निको नभएका रोगहरू वा चोटपटकहरूबाट भएका संक्रमणहरू हुन सक्छन् ।

पशुको छाप

यो एउटा पहिचान गराउने छाप थियो जसले सङ्केत गर्थ्यो कि त्यसलाई ग्रहण गर्ने व्यक्तिले पशुको पूजा गर्दथ्यो । तपाईंले यसलाई प्रकाश १३:१७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।