ne_tn/rev/15/06.md

930 B

सात विपत्तिहरू बोकेका सात स्वर्गदूतहरू

यी स्वर्गदूतहरू सात विपत्तिहरू बोकिरहेका झैँ गरी देखिएका छन् किनभने प्रकाश १७:७ मा तिनीहरूलाई परमेश्‍वरको क्रोधले भरिएका सात कचौराहरू दिइन्छन् ।

मलमल

एक असल, महँगो कपडा जुन एक किसिमको बिरुवाको रेसाबाट बनाइएको हुन्छ

फित्ताहरू

फित्ता भनेको कपडाको सजावटी टुक्रा हो जुन शरीरको माथिल्‍लो भागमा लगाइन्छ ।