ne_tn/rev/15/07.md

1.3 KiB

चार जीवित प्राणीहरू

“जीवित जीव” वा “जीवित थोक ।” तपाईंले “जीवित प्राणीहरू”लाई प्रकाश ४:६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।

परमेश्‍वरको क्रोधले भरिएका सात सुनका कचौराहरू

कचौराहरूमा दाखमद्य हुनुको चित्रणलाई प्रस्‍ट हुने गरेर व्यक्त गर्न सकिन्छ । यहाँ “क्रोध” शब्दले सजायलाई जनाउँछ । दाखमद्य भनेको सजायको लागि एउटा प्रतीक हो । वैकल्‍पिक अनुवादः “परमेश्‍वरको क्रोधलाई प्रतिनिधित्व गर्ने दाखमद्यले भरिएका सात सुनका कचौराहरू” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-explicit]] [[rc:///ta/man/translate/writing-symlanguage]])