ne_tn/rev/14/06.md

897 B

जोड्ने कथनः

यूहन्‍नाले उनको दर्शनको अर्को भागलाई वर्णन गर्न सुरु गर्छन् । यिनी ती स्वर्गदूतहरूमध्येमा पहिला हुन् जसले पृथ्‍वीमा इन्साफको घोषणा गर्छन् ।

हरेक जाति, कुल, भाषा, र मानिसहरू

यसको अर्थ हो कि हरेक जातीय समूहबाटका मानिसहरूलाई समावेश गरिएको छ । तपाईंले यस्तै समान सूचीलाई प्रकाश ५:९ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।