ne_tn/rev/13/18.md

20 lines
2.0 KiB
Markdown

# सामान्य जानकारीः
यो पद यूहन्‍नाले उनको दर्शनको बारेमा दिइरहेका विवरणमा आएको रोकावट हो । यहाँ उनको विवरण पढिरहेका मानिसहरूलाई उनले अर्को चेतावनी दिन्छन् ।
# यसमा बुद्धि छ
“बुद्धिको खाँचो छ” वा “यसको बारेमा तिमीहरू बुद्धिमान् हुनुपर्छ”
# यदि कसैसँग अन्तर्दृष्‍टि छ भने
“अन्तर्दृष्‍टि” शब्दलाई “बुझ्‍नु” क्रियापदको प्रयोग गरेर अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “यदि कसैले यी कुराहरू बुझ्‍न सक्छ भने” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-abstractnouns]])
# त्यसले पशुको सङ्ख्यालाई हिसाब गरोस्
“पशुको सङ्ख्याको अर्थ के हुन्छ भनेर उसले थाहा गर्नुपर्छ” वा “पशुको सङ्ख्याको अर्थ के हुन्छ भनेर उसले पत्ता लगाउनुपर्छ”
# कुनै मानिसको सङ्ख्या हो
सम्भावित अर्थहरू हुन् १) यो सङ्ख्याले एउटा व्यक्तिलाई प्रतिनिधित्व गर्छ वा २) यो सङ्ख्याले सारा मानवजातिलाई प्रतिनिधित्व गर्छ ।