ne_tn/rev/13/18.md

2.0 KiB

सामान्य जानकारीः

यो पद यूहन्‍नाले उनको दर्शनको बारेमा दिइरहेका विवरणमा आएको रोकावट हो । यहाँ उनको विवरण पढिरहेका मानिसहरूलाई उनले अर्को चेतावनी दिन्छन् ।

यसमा बुद्धि छ

“बुद्धिको खाँचो छ” वा “यसको बारेमा तिमीहरू बुद्धिमान् हुनुपर्छ”

यदि कसैसँग अन्तर्दृष्‍टि छ भने

“अन्तर्दृष्‍टि” शब्दलाई “बुझ्‍नु” क्रियापदको प्रयोग गरेर अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “यदि कसैले यी कुराहरू बुझ्‍न सक्छ भने” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

त्यसले पशुको सङ्ख्यालाई हिसाब गरोस्

“पशुको सङ्ख्याको अर्थ के हुन्छ भनेर उसले थाहा गर्नुपर्छ” वा “पशुको सङ्ख्याको अर्थ के हुन्छ भनेर उसले पत्ता लगाउनुपर्छ”

कुनै मानिसको सङ्ख्या हो

सम्भावित अर्थहरू हुन् १) यो सङ्ख्याले एउटा व्यक्तिलाई प्रतिनिधित्व गर्छ वा २) यो सङ्ख्याले सारा मानवजातिलाई प्रतिनिधित्व गर्छ ।