ne_tn/rev/13/07.md

896 B

त्यसलाई अधिकार दिइयो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले त्यस पशुलाई अधिकार दिनुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

हरेक कुल, मानिसहरू, भाषा, र जाति

यसको अर्थ हो कि हरेक जातीय समूहबाटका मानिसहरू समावेश गरिएका थिए । तपाईंले यस्तै समान सूचीलाई प्रकाश ५:९ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।