ne_tn/rev/06/13.md

619 B

जसरी बतासले हल्‍लाउँदा अञ्‍जीरको रूखले त्यसको नपाकेको फल झार्छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जसरी बतासले अञ्‍जीरको रूखलाई हल्‍लाउँछ र त्यसको नपाकेको फल झार्ने बनाउँछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)