ne_tn/rev/06/13.md

4 lines
619 B
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# जसरी बतासले हल्‍लाउँदा अञ्‍जीरको रूखले त्यसको नपाकेको फल झार्छ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जसरी बतासले अञ्‍जीरको रूखलाई हल्‍लाउँछ र त्यसको नपाकेको फल झार्ने बनाउँछ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])